Live on
Your Voice, Your Power
काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु गाउँपालिकाको दुईवटा वडाका स्थानीयको प्रतिक्षा समाप्त भएको छ । आज मंगलबारदेखि भुम्लुको वडा नं ७ र ८ का स्थानीयले जग्गाधनी प्रमाण पूर्जा अर्थात लालपूर्जा प्राप्त गर्न थालेका छन् । आज लालपूर्जा पाउनेमध्येका एक दिए भुम्लु ८ का ८६ वर्षीय गीर्वराज उप्रेती । उनी आज निकै…