देश/प्रदेश Archives | Page 1194 of 2041 | Khabarhub Khabarhub

नेकपा (एस)ले भ्रष्टाचार र अनियमितताबारे अनुगमन गर्ने

खोटाङ– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले स्थानीय, प्रदेश र संघीय सरकारको बजेटमा सञ्चालन भएका योजनाको अनुगमन गर्ने निर्णय गरेको छ । आयोजनामा भए गरेका भ्रष्टाचार तथा अनियमितताको पर्दाफासका लागि भन्दै एकीकृत समाजवादीको तेस्रो जिल्ला कमिटी बैठकले स्थानीयदेखि संघीय सरकारमार्फत सञ्चालन भएका योजना अनुगमन गर्ने निर्णय गरेको हो । १४ असार २०७४ मा सम्पन्न स्थानीय…