Live on
Your Voice, Your Power
कास्की– चोरीको मोटरसाइकलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । स्याङ्जा हरिनास गाउँपालिका-६ ढेगाछाप बस्ने २२ वर्षीय मबिन थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो । पोखरा महानगरपालिका-१० कुडहर चोक स्वर्णिम टोलस्थित गरुड सेक्युरिटिज प्रालिमा गत आइतबार पार्किङ गरी राखेको ०२-०२ प ५०२८ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले मबिनलाई स्याङ्जा हरिनास…