Live on
Your Voice, Your Power
काठमाडौं – पर्साको वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरी मुद्धा चलाएको छ । प्रहरीका अनुसार निषेधाज्ञा उल्लंघन गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१० घर भएका साहेब शेख, पोखरियाका हनिफ हुसेन, विन्दवासिनीका भोलाप्रसाद साह, वीरगञ्जका मोहम्मद असरफ राइन र भारतीय नागरिक मुन्ना साहलाई पक्राउ गरि मुद्धा चलाईएको हो । उनीहरुमाथि निषेधाज्ञा उल्लंघन र प्रहरीको…