Live on
Your Voice, Your Power
काठमाडौँ– स्वास्थ्य शिक्षामा भइरहेको बेथितिविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेका नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबार मार्चका क्रममा प्रहरीले नागरिक १५ जना अभियन्ताहरुलाई नियन्त्रणमा लिएको हो । बृहत् नागरिक आन्दोलनको आयोजनामा भएको प्रदर्शनका क्रममा लेखक खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेती, नारायण वाग्लेसहित नागरिक अभियन्ता विमल अर्याल, अर्चना थापा, प्रणेतालगायतलाई प्रहरीले पक्राउ गरेको…