Live on
Your Voice, Your Power
काठमाडौँ– लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले मंगलबार प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । कोरोनाको तेस्रो र चौथो लहर आउनसक्ने आशंकाबीच कोरोना नियन्त्रणको पूर्व तयारीलाई नीति तथा कार्यक्रममा प्रमुख प्राथमिकतामा राखिएको छ । त्यसका साथै कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको सम्मृद्धि हुने…