Live on
Your Voice, Your Power
दाङ– स्वास्थ्यचौकीमा सुत्केरी हुनेलाई कोसली दिन थालिएको छ । दाङमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य एकाइमा शिशु जन्माउने आमा र नवजात शिशुलाई कोसली दिन थालिएको हो । संस्थागत प्रसूतिलाई थप प्रोत्साहन गरी मातृ मृत्यु तथा नवजात शिशु मृत्यु कम गर्न लालमटिया र सिसहनिया स्वास्थ्य चौकीबाट उपाध्यक्ष कोसेली कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले…