देश/प्रदेश « Khabarhub

नेपालमा पनि मनाइँदै अन्तर्राष्ट्रिय शान्ति दिवस

काठमाडौँ – देशभर आज विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै छ । सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घ महासभा सुरु भएको दिन पारेर राष्ट्रसङ्घद्वारा प्रस्ताव पारित गरी राष्ट्रसङ्घ महासभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबारका दिन शान्ति दिवस मनाउने निर्णयअनुरुप सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो । सन् २००२ मा भएको…