देश/प्रदेश « Khabarhub

फेवा मिच्नेहरू चैनले सुत्न पाउँदैनन् : देवकोटा

पोखरा– माओवादी केन्द्रको भ्रातृसंस्था योङ कम्युनिस्ट लिग (वाईसीएल) का केन्द्रीय संयोजक सुमन देवकोटाले भ्रष्टाचार गर्ने र फेवा मिच्नेलाई चैनले सुत्न नदिने चेतावनी दिएका छन् । तालको जग्गा हडपेर संरचना बनाउनेलाई सडकमा ल्याउने उनले बताए । ‘सरकारसँग विनम्र आग्रह गर्छौं कि फेवाको सबै जग्गा राज्यको नाममा ल्याओस् । नभए कसले तालको जग्गा मिचेको छ, उसलाई सडकमा…