Live on
Your Voice, Your Power
सुनसरी– नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यो वर्षको ‘प्रतिभा पुरस्कार’ सिक्किम भारतकी युवा इतिहासकार तथा याक्थुङ मुन्धुमका अध्येता सन्ध्या सुव्वा सिङ्जाङ्गोलाई दिने घोषणा गरेको छ । यसैगरी प्रतिभा सम्मान ताप्लेजुङका अग्रज लेखक तथा सञ्चारकर्मी राजेश्वर थापालाई दिने भएको छ । प्रतिष्ठानको बेलायतमा आइतबार सांझ बसेको पूर्ण बैठकले नगद राशी १ लाख रुपैयाँ र ताम्रपत्रसहितको प्रतिभा पुरस्कार…