देश/प्रदेश Archives | Page 1431 of 2019 | Khabarhub Khabarhub

चेपाङको आयआर्जन वृद्धिका लागि उन्नत जातका बोयर बोका वितरण

चितवन– बाख्रापालनबाट चेपाङको आयआर्जन वृद्धिका लागि उन्नत जातका बोयर बोका वितरण गरिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–१ काउले र कालिङडाँडाका चेपाङलाई चितवनको सौराहास्थित सपना भिलेज सोशल इम्प्याक्ट र गाउँपालिकाले बोका वितरण गरेका हुन् । चेपाङ समुदायको जीवनस्तर उकास्ने उद्देश्यले ‘सबै यात्राको शुरुआत एक सपनाबाट हुन्छ’ नामक परियोजना शुरु गरेको इम्प्याक्टले फलफूलका बिरुवापछि मङ्गलबार बोयर जातको…