देश/प्रदेश Archives | Page 1487 of 1930 | Khabarhub Khabarhub

ढोरपाटन बाढी पीडितलाई खानबस्न समस्या

बागलुङ- बागलुङको ढोरपाटन नगरपालिका वडा नं ९ मा गत बुधबार रातिको बाढीपहिरोपीडितका लागि विभिन्न संस्थाले राहत वितरण थालेका छन् । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार घटनास्थलमा पुगेर पीडितलाई चामल र त्रिपालसहितको राहत सामग्री वितरण गरेका थिए। कार्यक्रममा ७६ परिवार पीडितमा सूचिकृत गराएर राहत बाँडिएको हो । पहिरोले अझै धेरै बेपत्ता छन् । मृतक र बेपत्ताका बाँचेका…