देश/प्रदेश Archives | Page 1493 of 1929 | Khabarhub Khabarhub

‘होम डेलिभरी’ सेवा पुनः सुरु

काठमाडौं- प्रहरीको धरपकडले बन्द भएको अनलाईन डेलिभरी सेवा फेरि सुरु भएको छ । पाँच दिन बन्द भएको यो सेवा आजबाट पुनःसुरु भएको हो । ई–कमर्श तथा अनलाईन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जारी गरेको आदेशको बुँदा ६ बमोजिम अत्यावश्यकीय वस्तु वा सेवा अन्तर्गत औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने…