देश/प्रदेश Archives | Page 1495 of 1929 | Khabarhub Khabarhub

एक समय बन्दुक बोकेका गोरखबहादुरको गोरस धन्दा

नवलपुर– जुम्ला तातोपानीका गोरखबहादुर राउत बिहानै गाईबस्तुको स्याहारसुसारमा लाग्छन् । उनको सानो गोठमा अहिले सात वटा गाई छन् । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–७, साँढका बासिन्दा गोरखबहादुरले गाई पाल्न थालेको सात वर्ष भयो । नेपालका लागि राष्ट्र संघीय मिसन (अनमिन) ले प्रमाणीकरण गरेका १९ हजार ६०२ लडाकुमध्येका एक हुन् गोरबहादुर । ती १५ हजार ६३० जना…