देश/प्रदेश Archives | Page 1524 of 2016 | Khabarhub Khabarhub

बागलुङकी सुत्केरीको हेलीकोप्टरमार्फत उद्धार

बागलुङ- बडिगाड गाउँपालिकाकी एक सुत्केरीलाई अत्यधिक रक्तश्राव कारण समस्या भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रणसिंहकिटेनीकी ३८ वर्षीया पुष्पा श्रीसलाई बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पोखराको गण्डकी अस्पताल लगिएको हो । घरमै सुत्केरी गराउँदा अत्यधिक रक्तश्राव भएपछि केन्द्र पु¥याइए पनि अवस्थामा सुधार नआएपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा पोखरा पठाउनु…