देश/प्रदेश Archives | Page 1525 of 2016 | Khabarhub Khabarhub

हेलिकोप्टरबाट सुत्केरीको उद्धार, शिशुको मृत्यु

बागलुङ– बडिगाड गाउँपालिकाकी एक सुत्केरी महिलालाई अत्याधिक रक्तश्राव भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ । बडिगाड गाउँपालिका ८ रणसिंहकिटेनीकी ३८ वर्षीया पुष्पा श्रीसलाई बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पोखराको गण्डकी अस्पताल लगिएको हो । घरमै सुत्केरी गराउँदा अत्याधिक रक्तश्राव भएपछि प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो । तर, अवस्थामा सुधार नआएपछि पोखरा पठाउनु…