Live on
Your Voice, Your Power
काठमाडौं- अहिले नेपालमा मनसुन सक्रिय छ । मनसुनकै सक्रियतासँगै देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कहिँ पानी पर्दा कतै मौसम खुलेको देखिन्छ । वर्खा लागेसँगै पानी परेपछि हरियाली बढेको छ भने मौसम खुल्दा देखिने दृश्यले सबैको मन लोभ्याउँछ ।…