देश/प्रदेश Archives | Page 1564 of 2014 | Khabarhub Khabarhub

बाह्रबिसेका १७ घरमा क्षति, २६ बेपत्तामध्ये ५ को शव फेला

काठमाडौँ- सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोले पुरिएर १७ वटा घर पुरिँदा बेपत्ता भएका २६ जनामध्ये ५ को शव फेला परेको छ । बाह्रबिसे वडा नम्बर ७ घुम्थाङको नागपुजे र भीरखर्कमा खसेको पहिरोमा १७ घर पुरिँदा २६ जना बेपत्ता भएकोमा ५ को शव फेला परेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । घटनास्थलमा अहिले…