Live on
Your Voice, Your Power
रसुवा– पहिराका कारण अवरूद्ध स्याफ्रु–रसुवागढी खण्डको राजमार्ग सोमबारदेखि खुलेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार ठाडो पाखोबाट झरेको पहिराका कारण आइतबारदेखि राजमार्ग अवरुद्ध भएको थियो । स्याफ्रुबेशीदेखि उत्तर गोसाँइकुण्ड गाउँपालिका–३ स्थित बृद्विम इलाका क्षेत्रको राजमार्ग अवरूद्व भएपछि रसुवागढी तथा लाङटाङ खोला भोटेकोशी हाईड्रोपावर, गाउँपालिका र सडक विभागको स्काभेटरको सहायताले खुलाइएको हो । राजमार्गका…