देश/प्रदेश Archives | Page 157 of 2071 | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

बुटवल– लुम्बिनी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको जनाएको छ । माघे सङ्क्रान्ति तथा माघी पर्वलाई मध्यनजर गर्दै आज प्रदेशभर सार्वजनिक बिदा दिँदै आएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे सङ्क्रान्ति तथा…