देश/प्रदेश Archives | Page 1631 of 1924 | Khabarhub Khabarhub

कपिलवस्तुको आइसोलेशनमा मृत्यु भएका युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

कपिलवस्तु- कपिलवस्तु अस्पतालको आइसोलेशन वार्डमा उपचारका क्रममा मृत्यु भएका एक युवकको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कपिलवस्तुको विजयनगर २ जर्लैया घर भएका उनको सोमबार साँझ उपचारका क्रममा मृत्यु भएको थियो । एक दिनअघि नै कोरोनाको आंशका गर्दै उनको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा किशोर बञ्जााडेले बताए । बिरामीलाई…