देश/प्रदेश Archives | Page 1646 of 1948 | Khabarhub Khabarhub

बागलुङमा सकियो र्‍यापिड टेस्ट, एक हजार २९ जनाको परीक्षण

बलेवा– बागलुङमा पहिलो चरणमा सुरु भएको कोरोना भाइरसको द्रुत परीक्षण (र्‍यापिड टेस्ट) सकिएको छ । सरकारले तोकेको मापदण्ड अनुसार जिल्लामा विदेशबाट फर्किएका, कोरोना सङक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका १ हजार २९ जनाको र्‍यापिड परीक्षणमार्फत कोरोना जाँच भएको छ । उनीहरुमध्ये १ हजार २८ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ देखापरेपनि स्वाब परीक्षण गर्दा कोरोना…