देश/प्रदेश Archives | Page 171 of 1994 | Khabarhub Khabarhub

जुम्लामा भूकम्प प्रतिरोधी संरचना बनाउन मिस्त्रीलाई तालिम

जुम्ला – जुम्लामा भूकम्प प्रतिरोधी संरचना बनाउन निर्माण मिस्त्रीलाई सीपमूलक तालिम दिइएको छ । सिंजा गाउँपालिका र पेस नेपाल जुम्लाको साझेदारीमा स्थानीय नौजना मिस्त्रीलाई भूकम्प प्रतिरोधी पूर्वाधार निर्माणका लागि पाँचदिने तालिम दिइएको पेस नेपालका परियोजना संयोजक हेमराज भट्टले जानकारी दिए । सिंजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले गत कात्तिकमा गएको भूकम्पबाट सिंजा क्षेत्रमा आंशिक क्षति भएपछि…