देश/प्रदेश Archives | Page 173 of 1736 | Khabarhub Khabarhub

सरकारले ब्रिटिस गोर्खाको पक्षमा सर्वोच्चको फैसला कार्यान्वयन नगरे भण्डाफोर अभियान चाल्छौँ : बिगेसो

काठमाडौँ- ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन बिगेसोले अन्यायमा पर्दै आएका ब्रिटिस गोर्खा सैनिकहरुको पक्षमा सर्वोच्च अदालतले गरेको फैसलालाई सरकारले कार्यान्वयन नगरे तिहारपछि भण्डाफोर अभियान चाल्ने चेतावनी दिएको छ । सोमबार राजधानीको संवाद डबलीमा बिगेसो सिंगापुर विभागले पत्रकार सम्मेलनको आयोजना गर्दै २९ वर्षदेखि न्यायका निम्ति लड्दै आएको र अदालतले न्याय दिएकोप्रति आस्था र सम्मान बढेकोसमेत बिगेसोले…