देश/प्रदेश Archives | Page 171 of 1741 | Khabarhub Khabarhub

व्यासभूमिलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन पहल

दमौली– वेदव्यासको जन्मभूमि दमौलीलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन पहल सुरु भएको छ । व्यासको जन्मभूमि र पराशर ऋषिको तपोभूमिलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको हो ।  पूर्वीय साहित्यका महाकवि वेदव्यासले यही भूमिमा महाभारत, चारवेद र अठार पुराणको रचना गरेको विश्वास छ । विभिन्न स्रोतले प्रमाणित गरेपनि व्यासभूमिको उचित प्रसारप्रसार हुन नसकेपछि सरोकारवाला संस्था प्रचारप्रसारमा…