Live on
Your Voice, Your Power
महोत्तरी- महोत्तरीमा दादुरा रुबेलाविरुद्धको दोस्रो चरणको खोप सुरु भएको छ । जिल्लाका छ नगरपालिका र दुई गाउँपालिकासहित आठ स्थानीय तहका खोप केन्द्रमा आज दोस्रो चरणको खोप सुरु भएको हो । यस चरणमा बर्दिबास, गौशाला, औरही, रामगोपालपुर, भङ्गाहा र बलवा नगरपालिका तथा सोनमा र सम्सी गाउँपालिका छन् । यसअघि यही फागुन १३ गतेदेखि सोमबारसम्म पहिलो चरणमा…