देश/प्रदेश Archives | Page 1795 of 1852 | Khabarhub Khabarhub

भारतीय ट्रकका चालक मृत अवस्थामा फेला

काठमाडौं– पर्साको वीरगन्ज महानगरपालिका–१७ स्थित एकीकृत भन्सार जाँच चौकी (आइसीपी) क्षेत्रमा भारतीय नम्बर प्लेटको ट्रकका चालक मृत अवस्थामा फेला परेका छन् । भन्सार जाँच पासका लागि पार्किङ एरियामा राखिएको भारतीय नम्बर प्लेट डब्लूबी ११ बी ५४१० नम्बरको ट्रकका चालक मृत अवस्थामा फेला परेका हुन् । भारतको बिहार छाप्रा जिल्ला सिमान–१ घर भएका ४५ वर्षीय महन्थ…