Live on
Your Voice, Your Power
काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले आगामी सातादेखि पूर्वी नेपालको भ्रमण गर्ने भएका छन् । उनी निजी भ्रमणको सिलसिलामा आगामी साता झापा जान लागेका हुन् । उनको साथमा श्रीमती कोमल राज्यलक्ष्मीदेवी शाह पनि जानेछिन् । पछिल्लो समय पूर्वराजा शाहले धार्मिक भ्रमणलाई तीव्रता दिँदै आएका छन् । भ्रमणका क्रममा उनले त्यहाँका स्थानीयसँग भेटघाट तथा मरामर्श समेत गर्ने गरेका…