Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा ७ लाख ७० हजार बालबालिका विद्यालयको पहुँच बाहिर रहेको पाइएको छ । ५ देखि १२ वर्ष उमेरसमूहका यी बालबालिका आधारभूत शिक्षा लिनबाट बञ्चित रहेको यूनिसेफले जनाएको छ । युनिसेफका अनुसार नेपालले दिगो विकास लक्ष्य हासिल गर्नेसम्बन्धी राष्ट्रिय प्रतिवेदनमा उल्लेखनीय प्रगति गरे पनि धेरै बालबालिका र किशोरकिशोरी अझै पनि स्वच्छ पानी, स्वास्थ्य सेवा, पोषणयुक्त…