Live on
Your Voice, Your Power
तनहुँ – व्यास नगरपालिका क्षेत्रलाई जातीय विभेद र छुवाछुतमुक्त पालिका बनाउन स्थानीय जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । व्यास नगरपालिका–२ दमौलीस्थित सगुन मल्टिमिडिया प्रालिको आयोजना र व्यास नगरपालिकाको सहयोगमा आज दमौलीमा सम्पन्न ‘जातीय विभेद र छुवाछुत अन्त्यका लागि समस्या र समाधानका उपाय’ विषयक साक्षात्कार कार्यक्रममा व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले दलित समुदायमाथिको विभेद न्यूनीकरणका लागि पालिका गम्भीर…