Live on
Your Voice, Your Power
काठमाडौं - प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नामाकरण र राजधानी सहमतिमै चाँडै नै टुङ्गो लगाइने बताएका छन् । सिन्धुपाल्चोकको लामोसाँघुस्थित सेतीदेवी शारदा माविको नवनिर्मित भवनको हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री पौडेलले राजधानीको टुंगो चाँडै लाग्ने विश्वास व्यक्त गरेका हुन् । कार्यक्रममा उनले अबको विकास गुणस्तरीय र रोजगारीमुलक हुनुपर्ने र त्यसको लागि प्रत्येक पालिकामा एउटा प्राविधिक…