देश/प्रदेश Archives | Page 1837 of 2047 | Khabarhub Khabarhub

एक वर्ष यता बारामा अपराधका १ सय ३१ घटना 

बारा– अनौपचारिक सेवा केन्द्र इन्सेक बाराले आर्थिक वर्ष २०७६/७७ मा बारामा १ सय ३१ वटा विभिन्न अपराधका घटना भएको जनाएको छ । इन्सेक बाराले कलैयामा आज नेपाल मानवअधिकार पुस्तक २०२० को वार्षिक पूर्व समीक्षा तथा मानव अधिकारको अवस्था विषयक विचार गोष्ठीमा सो जानकारी दिएको हो । जिल्लामा ज्यान मार्ने धम्की २२, कुटपिट, दुर्व्यवहार ४१, बाल…