Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । बुद्ध जयन्तिको अवसरमा बिहीबार सार्वजनिक विदा दिएको हो । २०७६ चैत ९ को मन्त्रिपरिषद बैठकले गरेको निर्णय र चैत १७ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार वैशाख पूर्णिमा/चण्डी पूर्णिमा र बुद्ध जयन्तिका दिन बिहीबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले एक सूचना…