देश/प्रदेश Archives | Page 185 of 1953 | Khabarhub Khabarhub

काठमाडौँको तापक्रम आज पनि उच्च रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज पनि काठमाडौं उपत्यकाको तापक्रम उच्च रहने जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले आज काठमाडौं उपत्यकामा स्थानीय वायुको प्रभावले अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना रहे पनि तापक्रम भने उच्च नै रहने जानकारी दिए । विभागका अनुसार आज अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री…