देश/प्रदेश « Khabarhub

जातीय विभेद आरोपमा अछाममा दुई जना पक्राउ

 अछाम– अछामबाट जातीय विभेदको आरोपमा प्रहरीले दुई जनालाई  पक्राउ गरेको छ। पञ्चदेवल विनायक नगरपालिका-४ का रमेशबहादुर शाही र देवेन्द्र शाहीलाई स्थानीय दिनेश नेपालीको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो। समातिएकाहरूलाई जिल्ला अदालतबाट १५ दिनको म्याद थप भएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। निवेदक नेपालीले आफूमाथि पक्राउ परेकाहरू र स्थानीय बखत शाहीलगायतले दलित भएकै कारण हातपात…