Live on
Your Voice, Your Power
धादिङ- प्रहरीले गजुरी गाउँपालिका–२ वालसिङबाट पाटेबाघको छालासहित ६ जनालाई पक्राउ गरेको छ । बाघको छाला ओसारपसार हुँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेर दुर्लभ पाटेबाघको छाला १ थान, तीनओटा मोटरसाइकलसहित छ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले पत्रकार सम्मेलन गरेर जानकारी दिए । प्रहरीले खानतलासी गर्दा बा. १८…