Live on
Your Voice, Your Power
जनकपुरधाम - लकडाउनको बेला वन तस्करीमा संलग्न विरुद्ध वन कार्यालयहरुले प्रदेश २ मा विशेष अभियान चलाएको छ । यसैक्रममा बाराको चैतापुर वनबाट अबेरराती ८ जना शिकारीलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुबाटबाट भाला ३, बन्चरो १, टर्चलाइट १,जाल १ बरामद गरिएको जिल्ला वन कार्यालयका अधिकृत मनजुर अहमदले वताए । पक्राउ पर्नेमा २३ वर्षय शिवनारायण माझी,…