Live on
Your Voice, Your Power
चितवन– नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडु हिरासतमा रहेका टेलिभिजन पत्रकार रवि लामिछानेलाई भेट्न चितवन पुगेका छन् । चितवन पुगेका बडुले चितवन प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई भेटेर घटनाको निष्पक्ष छानविन गर्न आग्रह गरेका छन् । कुनै पूर्वाग्रह नराखि अनुसन्धान गर्न आफूले आग्रह गरेको उनको भनाइ छ । नेता बडुले चितवन प्रहरीको हिरासतमा रहेका लामिछानेसँग…