देश/प्रदेश Archives | Page 189 of 2015 | Khabarhub Khabarhub

मन्थलीका तीन सय बढीलाई छात्रावृत्ति वितरण

मन्थली – यहाँको मन्थली नगरपालिका–१ सानी मदौका स्थानीय तेजप्रसाद सुवेदीले व्यक्तिगत खर्चमा जिल्लाका विभिन्न नौ वटा विद्यालयका तीन सय १२ जना गरिब तथा जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति वितरण गरेका छन्  । उनले जेहेन्दार छात्रा शिक्षा हातेमालो कार्यक्रममार्फत नगद, एक वर्षलाई पुग्ने दुई दर्जन बढी कापी, डटपेन झोला र विद्यालय पोसाक वितरण गरेका हुन् ।   ती…