देश/प्रदेश « Khabarhub

पहाडबाट बसाइँसराइ दर कम गर्न व्यवस्थित सहरी निति बनाउनुपर्छ : भीम आचार्य

इटहरी- नेकपा एमालेका स्थायी कमिटी सदस्य भीम आचार्यले कोशी प्रदेशमा बसाइँसराइ दर कम गर्न ब्यवस्थित सहरी निती बनाउनुपर्ने बताका छन् । कोशीका पूर्वमुख्यमन्त्री समेत रहेका उनले त्यसका लागि आफू लागिपरेको दाबी गरेका छन् । एमाले कोशी प्रदेश कमिटी, सहरी विकास विभागद्वारा इटहरीमा आयोजित ‘कोशी प्रदेशको सहरी विकासका लागि लिनुपर्ने नीति र गर्नुपर्ने कार्यहरूको सन्दर्भमा उपमहानगरीय…