देश/प्रदेश Archives | Page 192 of 1753 | Khabarhub Khabarhub

आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा ११ र डिजेलमा ५ रुपैयाँ घट्यो (मूल्यसूची)

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले प्रतिलिटर पेट्रोलमा ११ र डिजेलमा ५ रुपैयाँ घटाएको हो । नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । भारतीय आयल कर्पोरेशन आईओसीले घटाएर नयाँ मूल्यसूची पठाएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।