Live on
Your Voice, Your Power
म्याग्दी- म्याग्दी सदरमुका बेनी नगरपालिका-९,आँखखेत कालीमुलकी युवती मीना परियारसँगक मिल्दोजुल्दो कंकाल गाडेको अवस्थामा भेटिएको छ । २०८० पुस १६ गते रातिदेखि बेपत्ता १९ वर्षीया मीनाको हुलियासँग मिल्ने कंकाल र उनले प्रयोग गर्ने सामान प्रहरीले भेट्टाएको हो । गंगटा खोज्दै गएका स्थानीयबासीले आइतबार दिउँसो गाडेको अवस्थामा मानव कंकाल, चप्पल र कपडा भेट्टाएपछि प्रहरीलाई बोलाएका थिए ।…