देश/प्रदेश « Khabarhub

अब पहाडी क्षेत्रको बसाइँसराई रोक्ने योजना चाहियो : मुख्यमन्त्री कार्की

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी क्षेत्रको बसाइँसराई रोक्ने योजना बनाउनुपर्ने बताएका छन् । विराटनगरमा प्रदेश योजना आयोगको आयोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पहाडबाट तराईमा बसाइँ सर्ने प्रवृत्ति अत्यधिक रहेकोले त्यसलाई रोक्ने योजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताए । उनले असन्तुलित बजेट वितरणलाई रोकेर समानुपातिक र कामयाबी बजेट बनाउनुपर्नेमा जोड दिए। पहाडी क्षेत्रको…