देश/प्रदेश Archives | Page 204 of 2016 | Khabarhub Khabarhub

आज र भोलि देशभर वर्षा हुने, यी स्थानमा भइरहेको छ ठूलो वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकमा फेरि मनसुन सक्रिय भएको जनाएको छ । अहिले काठमाडौँ उपत्यामा ठूलो वर्षा भइरहेको छ । आज दिनभर नै काठमाडौँ उपत्यकामा वर्षा जारी रहने महाशाखाले जनाएको छ । यस्तै,  मकवानपुर, झापा, सप्तरी, मोरङ, सुनसरीका विभिन्न ठाउँमा ठूलो वर्षा भइरहेको छ । महाशाखाले तीन दिनका लागि जारी…