देश/प्रदेश Archives | Page 202 of 1737 | Khabarhub Khabarhub

आज विश्व पशु दिवस मनाइँदै

काठमाडौँ– जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै छ । पशु अधिकारका क्षेत्रका काम गर्ने विभिन्न संघसंस्थाले आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउँदै छन् ।  नेपाली संस्कारमा विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ । तिहारमा विशेष गरी पशुको महत्व बढी छ । तिहारमा काग, कुकुर, गाई र…