देश/प्रदेश Archives | Page 229 of 1751 | Khabarhub Khabarhub

अढाइ वर्षदेखि थन्कियो गड्डाचौकीको एक्सरे मेसिन

कञ्चनपुर– पाँच वर्षअघि सञ्चालनमा ल्याएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको एक्सरे मेसिन अढाइ वर्षदेखि थन्किएको छ । भारतबाट आउने यात्रुका सामान जाँच तथा सुरक्षाका दृष्टिकोणले पनि एक्सरे मेसिन सञ्चालनपछि सहज भए पनि विगत अढाइ वर्षयता मेसिन सञ्चालन हुन सकेको छैन । सुदूरपश्चिमकै प्रमुख नाका गड्डाचौकीको यात्रु शाखामा स्थापना भएको मेसिन जीर्ण अवस्थामा छ । कञ्चनपुर भन्सार…