Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले जनताको जीवनस्तर उठाउन कृषिको रूपान्तरण र पर्यटनको विकास आवश्यक रहेको बताएका छन् । नेपाल बौद्धिक परिषद्द्वारा आज यहाँ आयोजित ‘सांस्कृतिक कूटनीतिः नेपालको विश्व पहिचान प्रवर्द्धन’ विषयक अन्तरक्रियामा उनले नेपाललाई समृद्ध बनाउन व्यावसायिक कृषि र त्यसलाई पर्यटनसँग जोड्नुपर्ने बताए । महासचिव पोखरेलले भने, “विकासको जग र मूलध्येय…