Live on
Your Voice, Your Power
पोखरा- नेपालस्थित भारतीय दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखरा रंगशालामा १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइएको छ। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेय प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, पोखरा महानगरपालिकाका प्रतिनिधि तथा कास्की जिल्ला प्रशासन कार्यालयका अधिकारीहरू पनि उपस्थित थिए। भारतीय दूतावासका अनुसार कार्यक्रममा ८…