देश/प्रदेश Archives | Page 259 of 1751 | Khabarhub Khabarhub

बैतडीमा घटेन बालविवाह, तीन वर्षमा एघार सय किशोरी आमा बने

बैतडी – बैतडीमा अझै पनि बालविवाह हुने क्रम रोकिएको छैन । उमेर नपुग्दै बिहे गर्ने किशोरी २० वर्षमुनि नै आमा बन्ने गरेका छन् । जिल्लामा गएको तीन वर्षको अवधिमा एक हजार एक सय २५ जना किशोरी २० वर्षमुनि नै आमा बनेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा चार सय १५, आवमा…