देश/प्रदेश Archives | Page 26 of 1911 | Khabarhub Khabarhub

धरानमा मोटरभन्दा पहिल्यै रेल, अहिले भग्नावशेष !

सुनसरी – पूर्वको धरानमा अन्यत्रभन्दा ढिलागरी सवा सय वर्षअघिमात्रै बस्ती बस्न थाल्यो । लाहुरेका परिवारले भरिन थालेको त्यही धरान उप्रान्त यति छिटो भयो कि कपाल तिखार्ने लण्डनको जेलदेखि छुकछुके रेलसम्म सबैभन्दा पहिले त्यहीँ पुग्यो । भूतपूर्व गोर्खा सैनिकलाई बेलायतले पुनर्वासमा लैजान थालेपछि लण्डनको फेसनमा अब धरानको खासै चाख रहेन । तर, धरानले पनि बिजुली रेलको…